वेल्समा एनआरएन युकेको अन्तरक्रिया

लन्डन – गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स र ब्रेकन नेपाली समाज युकेको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रमुखअतिथि एनआरएन युकेका अध्यक्ष योग कुमार फगामीले देशका विभिन्न राज्यहरुमा विस्तार गर्दै नेपालीको हितका लागिसंगै हातेमालो गर्दै आगाडी बढ्न प्रतिबद्द गरे । अधिवक्ता गोबिन्द बेलबासेले बिदेशमा रहेका गैरआवासिय नेपालीहरुको सम्बन्धको बिषयमा गहिरो … Continue reading वेल्समा एनआरएन युकेको अन्तरक्रिया